शिशिर योगी एकल साँझ (लाइभ भिडिओ)

सुर्खेत । वीरेन्द्रनगरमा वरिष्ठ कलाकार शिशिर योगी एकल सांगीतिक साँझ भएको छ ।

होटल अशोकाको आयोजनामा एकल साँझ भएको हो । राष्ट्रिय भावले ओतप्रोत तथा मायाँ प्रेमसँग सम्बन्धित गीतका गायक समेत रहनुभएका योगीको एकल साँझ भव्य भएको आयोजकले बताएको छ ।

होटल सञ्चालक चिन्तामणी शर्माले अवदेखि नियमित रुपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने बताउनुभयो ।

हेर्नुहोस् कार्यक्रमको बेला गरिएको लाइभको भिडिओ: