शिक्षक आवश्यकता !

भेरी माध्यमिक विद्यालय, बराहताल ४ तरङ्गा सुर्खेत

प्रस्तुत विषयमा यस विद्यालयको व्यवस्थापन समितिको २०७८/०८/२७ गतेको बैठकको निर्णयअनुसार साथै शिक्षा विकास समन्वय इकाई, सुर्खेतको २०७८/०८/२६ (प.सं. २०७८/०७९ च. नं. ३३५) प्राप्त पत्रानुसार तपसिल बमोजिमको रिक्त दरबन्दीमा पदपूर्तिका लागि शिक्षक सेवा आयोगबाट अस्थायी करार सूची योग्यताक्रममा रहेका उम्मेद्वारहरुको लागि विज्ञापन भएको मितिले ७ दिनभित्र र खुला उम्मेद्वारका लागि थप ८ दिन गरी जम्मा १५ दिनभित्र दरखास्त दिनुहुन विज्ञापान आव्हान गरिएको छ ।