सुर्खेत । कर्णाली प्रदेशसहित देशका हिमाली र उच्च पहाडी क्षेत्रमा माघ २१ र २२ गते व्यापक हिमपात भएको छ । हिमपातको कारण पहाडि र हिमाली क्षेत्र सेताम्य र रमणीय बनेका छन् । यसै क्रममा यहाँ भिडियोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ र १४ तथा दैलेखको गुराँस गाउँपालिका ५ को दृश्य देखाउँदैछौँ । हेर्नुहोस् छोटो भिडियो:
"
खबर बजार । २५ माघ २०७८, मंगलवार ००:०७