कर्णाली सरकारविरुद्धको रिट: ‘फागुन १० मा दुबै पक्ष आउनू-विपक्षीले कारण पेश गर्नू’

सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारको विरुद्ध दायर भएको रिटमा फागुन १० गते दुबै पक्षलाई छलफलको लागि बोलाइएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले यहि फागुन १० गते अन्तरिम आदेशबारे दुबै पक्षको कुरा सुनी आदेश गर्ने गरि पेसि तोकेको हो । आठ सदस्यीय … Continue reading कर्णाली सरकारविरुद्धको रिट: ‘फागुन १० मा दुबै पक्ष आउनू-विपक्षीले कारण पेश गर्नू’