माओवादी केन्द्रका प्रमुख सचेतक विष्टद्वारा राजिनामा (राजिनामा पत्र सहित)

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र), कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पदबाट राजिनामा गर्नुभएको छ । काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विष्टको गृह जिल्ला … Continue reading माओवादी केन्द्रका प्रमुख सचेतक विष्टद्वारा राजिनामा (राजिनामा पत्र सहित)