काठमाडौं । सरकारले फागुन १ गतेदेखि नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।

खबर बजार । १५ माघ २०८२, बिहीबार २१:५८