काँग्रेसले जरा अभियान चलाउने, को कहाँ खटिए ? हेर्नुस्…

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिएको छ ।

पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण दिएको हो ।

कांग्रेसले जरा अभियान र १५ औं महाधिवेशनको लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।