पूर्वी नेपालमा भूकम्पको धक्का
काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको हो । स्थानीय बासिन्दाकाअनुसार पूर्वी नेपालका…

