

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी हुनु भएको छ । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ ।
१४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उहांका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८९११ मत ल्याउनु भयो ।
नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो हुनु भयो ।

खबर बजार । ७ मंसिर २०७९, बुधबार १४:५४