अर्थमन्त्री पौडेलको पहिलो निर्णयः अर्थ मन्त्रालय र मातहतका निकायका काम ‘डिजिटलाइज’ गर्ने


काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम ‘डिजिटलाइज’ गर्ने निर्णय गर्नु भएको छ ।

सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उहाँले उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।