मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कर्णाली प्रदेश अस्पतालले आईतबार विदा नदिने

१ मिनेट पढाइ
०साझा

{"caption":"u0935u093fu0930u0947u0928u094du0926u094du0930u0928u0917u0930u0938u094du0925u093fu0924 u0915u0930u094du0923u093eu0932u0940 u092au094du0930u0926u0947u0936 u0905u0938u094du092au0924u093eu0932","photographer":"","alt_text":""}
kuse inside

सुर्खेत । सरकारले आगामी जेठदेखी आइतबार पनि विदा दिने निर्णय गरेपनि कर्णाली प्रदेश अस्पतालले विदा नदिने निर्णय गरेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको विदाले थप मर्कामा पर्ने भएकाले विदा नदिएर सेवा निरन्तर दिने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिनुभयो ।

Dailekhi urja

सरकारले जेठदेखी शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशीत गरिसकेको छ । ‘लगातारको दुई दिनको विदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखिएको प्रवक्ता डा. केसीले बताउदै गरिव निमुखा विरामीहरुलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।

उहाँले परीक्षणका रुपमा जेठ १ गतेदेखी आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म यथावत रहने जानकारी दिनुभयो ।

nepalgunj