मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

थप करिव दुई हजार जनामा कोरोना संक्रमण

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८४ र ४ हजार १ सय ५ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।

Dailekhi urja

मन्त्रालयले आज ५ हजार १ सय ३ जना डिस्चार्ज भएको जनाएको छ ।

देशभरी अहिले ३६ हजार १ सय ८१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

nepalgunj