
काठमाण्डौ । आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।




खबर बजार । ११ फाल्गुन २०८०, शुक्रबार १३:२२