
काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परि फेला परेका शवको सङ्ख्या ६६९ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार आज चौथो दिनको खोजमा समेत गरी कुल ६ सय ६९ वटा शव भेटिएको हो ।
यस्तै अहिलेसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरेको नेपाल प्रहरीले जनाएको छ । अझै करिव दुइ हजार ५ सय जना मानिस हराइरहेका विवरण छ ।





खबर बजार । १३ भाद्र २०८३, शनिबार १८:४२