f रसुवा बाढीमा फेला परेका शवको सङ्ख्या ६६९, करिव साढे २ हजार सम्पर्कविहीन

रसुवा बाढीमा फेला परेका शवको सङ्ख्या ६६९, करिव साढे २ हजार सम्पर्कविहीन

काठमाडौं ।  रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परि फेला परेका शवको सङ्ख्या ६६९ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार आज चौथो दिनको खोजमा समेत गरी कुल ६ सय ६९ वटा शव भेटिएको हो ।

यस्तै अहिलेसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरेको नेपाल प्रहरीले जनाएको छ । अझै करिव दुइ हजार ५ सय जना मानिस हराइरहेका विवरण छ ।