मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ५ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

सुदूरपश्चिम एनपीएलको फाइनल प्रवेश 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

Dailekhi urja

दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लाइन्ससँगको भेट पक्का गरेको हो ।

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर पूरा गर्‍यो ।  एनपिएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ ।

पर्सि शनिबार एनपीएलको फाइनलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

nepalgunj