मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ५ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

समसामयिक :

यी हुन् कालोसूचीमा पर्ने चार निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित)

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

Dailekhi urja

अनुगमन कार्यालयले आज एक सूचना जारी गरी तीन कम्पनीलाई दुई वर्ष र एक कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम मंसिर ३ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी चार निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका निर्माण कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुह‍ोस् :

nepalgunj