मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नागरिकता विधेयक बहुमतले पारित

१ मिनेट पढाइ
०साझा

k|ltlglw;ef a}7s sf7df8f}F, @( ;fpgM k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;
kuse inside

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

Dailekhi urja
nepalgunj