मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् ।  शनिबार बसेको नेकपा एमाल निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्रमा सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।

Dailekhi urja
nepalgunj