मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

प्रतिनिधि सभा बैठक फरि सर्यो

१ मिनेट पढाइ

काठमाडौं । भोलि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ ।

कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि पुस २८ मा तोकिएको बैठक पनि सोमबारको लागि सारिएको थियो ।