मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

फिफा विश्वकपको उपाधिको लागि चेल्सी र पल्मिरस भिड्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधिको लागि इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मिरसबीच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा पाल्मिरसले इजिप्टको अल अह्लिलाई २–० ले पराजित गरेको थियो भने, साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जित निकाल्दै चेल्सीले उपाधि भिडन्त पक्का गरेको हो । उपाधिको लागि शनिबार भिडन्त हुनेछ ।

Dailekhi urja
nepalgunj