मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

हुम्ला केन्द्रबिन्दु भएर भुकम्प 

१ मिनेट पढाइ

सुर्खेत । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।