स्वरोजगार हुँदै अदुवा उत्पादक कृषक
सुर्खेत । अदुवा प्रशोधन उद्योगको कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका कृषकहरू आर्थिक आम्दानीमा जोडिएर स्वरोजगार हुन थालेका छन् । ठूलो मात्रमा अदुवा प्रशोधन गरि बजारिकरण गर्नेगरी सुर्खेतको भेरीगंगा नगरपालिका, कालिदमारमा उद्योग सञ्चालन भएपछि सो…