एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी शुरुआत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जीत निकालेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६…