प्रधानमन्त्रीद्वारा उपकुलपतिहरुसँग छलफल, संघ-संगठन खारेजीको निर्णय कार्यान्वयन गर्न निर्देशन
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ । उहाँले सोमबार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको…