मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

आज एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार तीन सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Dailekhi urja

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर आज ३ हजार ३८० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ४९० सय रुपैयाँमा कारोबार भएको थियो ।

nepalgunj