मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नेपालले युएईसँग खेल्दै, नेपालले विश्वकपमा स्थान बनाउला ?

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आसन्न टी-२० विश्वकप क्रिकेटमा स्थान बनाउने प्रयासस्वरुप नेपालले आज युएईसँग खेल्दैछ ।

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।

Dailekhi urja

आजको खेलमा नेपालले जितेमा टी-२० विश्वकप क्रिकेटमा स्थान बनाउनेछ ।

अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।

यसअघि नेपालले एकपटक मात्र टी-२० विश्वकप खेलेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

nepalgunj