मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

जुम्लाकी एक नाबालिका माथि बलात्कार

१ मिनेट पढाइ
०साझा

kuse inside

जुम्ला । जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर ३ निवास १७ वर्षिय नाबालिका माथि बलात्कार भएको छ । गुठिचौर ५ निवासि २ जना व्यक्तिले किशोरी माथि बलात्कार गरेका हुन ।

Dailekhi urja

सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला उक्त किशोरि माथि बलात्कार भएको हो । बलात्कार भएको पनि पिडित किशोरिका आफन्तले प्रहरीमा उजुरि दिएका छन् ।

घटना भएको ठाउँमा प्रहरी गएर थप अनुसन्धान गर्दैछ । किशोरी माथि बलात्कार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा नआएको हुनाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

nepalgunj