मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नेपाल युएईसँग पराजित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । चारदेशीय शृङखलामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ ।

ओमानको अल अमेरट क्रिकेट स्टेडियममा आज भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल पराजित भएकाे हाे ।

Dailekhi urja

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९३ रनको लक्ष्य दिएका थियो ।

नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सफल भएको हो ।

nepalgunj