

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम बिहीबार (आज)राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

खबर बजार । २२ बैशाख २०७९, बिहीबार ०९:०३