मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नेपालले युगान्डासँग टी ट्वान्टी सिरिज खेल्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी राष्ट्र युगान्डासँग टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।

Dailekhi urja

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी(ट्वान्टी सिरिज खेल्ने जनाएको छ । टियु क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ ।

नेपाल र युगान्डाबीचको पहिलो टी ट्वान्टी जेठ २ गते हुनेछ । दोस्रो टी ट्वान्टी जेठ ३ गते र तेस्रो टी ट्वान्टी जेठ ५ गते हुनेछ ।

यस्तै चौंथो टी ट्वान्टी जेठ ६ गते र अन्तिम टी ट्वान्टी जेठ ७ गते हुनेछ ।

 

nepalgunj