मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ – नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै संसद्को बैठकबाट पारित भएका यी दुई विधेयकलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

Dailekhi urja
nepalgunj