सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् । शनिबार बसेको नेकपा एमाल निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्रमा सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
"
खबर बजार । १८ भाद्र २०७९, शनिबार १५:५१