दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित हुनु भएको छ । दाङ २ मा पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनु भएको छ ।निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।