मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

थप ८३ जनामा कोरोना संक्रमण पुष्टी, एक सय ३० संक्रमणमुक्त

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । मुलुकभर थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

Dailekhi urja

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ सय ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल ४ हजार ७ सय ४६ जना संक्रिय संक्रमित रहेका छन् ।

nepalgunj