मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

एमाले हुम्लाको अधिवेशन फागुन ९ र १० मा

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । नेकपा (एमाले) हुम्लाको अधिवेशनका निम्ति मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी भएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।

हुम्लाको अधिवेशन यही फागुन ९-१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटीले अधिवेशनमा सहभागीको लागि सबै प्रतिनिधिलाई आग्रह गरेको छ ।

Dailekhi urja
nepalgunj