मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कांग्रेसका प्राय: भातृ संगठनका समिति विघटन

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आफ्ना भातृ संगठनका अधिवेशन र सम्मेलन लामो समयसम्म गर्न नसकेको नेपाली कांग्रेसले सबैजसो संगठनका वर्तमान कार्यसमिति भंग गरेको छ ।

मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Dailekhi urja

बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

nepalgunj