
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ।
यसअघि, जय ट्रफीमा कुल ४ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वर्षदेखि भने दुई टोलि थप गर्दै कुल ६ टोलीले प्रतियोगिता खेल्ने बनाएको हो ।
दुई फाइनलिस्ट त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम रोयल्यसँगै, सशस्त्र प्रहरी बल एपीएफ, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफी खेल्ने भएका छन् ।
गण्डकी, बागमती, कर्णाली र कोशी भने जय ट्रफी खेल्नबाट बन्चित भए ।
यस्तो छ, अंकतालिका:





खबर बजार । २ बैशाख २०८३, बुधबार १६:०१