काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ ।

एनपीएलको खेल तालिकाअनुसार आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुने छ ।
यी दुई बीचको खेल बेलुकी ५ बजे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।



खबर बजार । १२ कार्तिक २०८३, बुधबार ०७:११