
काठमाडौं । नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ ।
आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ । भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुने छन् ।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्ने छ ।




खबर बजार । २६ बैशाख २०८३, शनिबार १०:४२