मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Dailekhi urja

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

nepalgunj