मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

सुनको भाउ अझै घट्यो

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । शुक्रबार देखि ओरालो लागेको सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Dailekhi urja

सुनको भाउ हिजो तोलामा १ हजार ५०० र गएको शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।  तीन कारोवार दिनमा सुनको भाउ १५ हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

यस्तै आज चाँदीको भाउ ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

nepalgunj