मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

जुम्लामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

१ मिनेट पढाइ
०साझा

kuse inside

जुम्ला । जुम्ला सिंजा गाउँपालिकाको नराकोटमा ट्या्क्टरको ट्रलिबाट खरेर घाइते भएका २२ वर्षीया सन्तोष नेपालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

Dailekhi urja

चन्दननाथ–७ मिचा गाउँका नेपाली ट्रलिबाट खसेपछि हिमासम्म ट्याक्टरमै ल्याइएको थियो । घाइतेलाई हिमाबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो ।

शनिबार राति ७ बजे अस्पताल पुराइएका घाइते नेपालीको उपचारका क्रममा मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

nepalgunj