मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ७ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कर्णाली सरकारले साउन १ गते बिदा दिने

१ मिनेट पढाइ
०साझा

खबर बजार
kuse inside

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै बिदा दिने जनाएको छ ।

मन्त्रालयकाअनुसार साउन १ गते आइतबार साउँने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिन लागेको हो ।

Dailekhi urja

२०७८-१२-२९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो । उक्त बिदाका दिन कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

nepalgunj