
सुर्खेत। अन्तराष्ट्रिय बेपत्ता दिवसको उपलक्ष्यमा बेपत्ता पारिएका व्यक्तिको छानबीन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला समवन्य समितिको सभाहलमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको प्रमुख आथित्यतामा छलफल भएको हो।
यस्तै , बेपत्ता परिवारका करिब ३० जना सदस्यहरुको उपस्थिति रहेको थियो।




खबर बजार । १३ भाद्र २०७९, सोमबार २२:१८