एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन समूहगत छलफल चल्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि…





