मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ७ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित हुनु भएको छ ।प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित हुनु भएको हो । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ।

Dailekhi urja
nepalgunj