मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ८ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

माया राई र प्रेम आलेले आज शपथ लिने

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज प्रतिनिधि सभा सदस्यको शपथ लिँदै हुनुहुन्छ ।
दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
उहाँहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिँदै हुनुहुन्छ । यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले उहाँहरू अनुपस्थित हुनुहुन्थ्यो ।

Dailekhi urja
nepalgunj