मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

Dailekhi urja

‘उहाँले उठाएका विषयहरुबारे गृहले छानबिन गर्छ, छिट्टै रिपोर्ट आउँछ’, एक मन्त्री भन्नु भयो, ‘छानबिन प्रतिवेदनका आधारमा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हो कि बालबच्चाको शिक्षा र रोजगारी के गर्ने हो निर्णय गर्छौं ।’
प्रेमप्रसाद आचार्यले हिजो आफ्नै शरिरमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए ।

nepalgunj