मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

एमालेले बनाउने राष्ट्रपतिको उम्मेदवार सरकारको आदेशपालक मात्र हुन्छ: गगन थापा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गर्नु भएको छ ।

शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उहाँले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाउनु भयो ।

Dailekhi urja

‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ’ उहाँले भन्नुभयो ।

nepalgunj